गण्डकी प्रदेशद्वारा अरूणालाई १ लाख नगद सहित सम्मान

विकल्प न्युज/ बेनी माघ ३ गते । अफ दि इएर’ नेपाल भलिवल टिमकी कप्तान अरुणा शाहीलाई पोखरामा एक कार्यक्रमका विच भव्य सम्मान गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्चद्वारा गत पौष २८ गते सम्पन्न एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा अरुणाले पिपल्स च्वाइस विद्यामा जित हासिल गरेकी हुन । सोही कार्यक्रममा गण्डकी प्रदेश सरकारले अरुणालाई खेलाडी प्रोत्सहान … Continue reading गण्डकी प्रदेशद्वारा अरूणालाई १ लाख नगद सहित सम्मान